विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा

  काठमाडौं, १ चैत / नेत्रविक्रम चन्द्र ‘विप्‍लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा गरेको हो। लामो समयपछि तत्कालीन नेपाल कम्युनिष्ट माओवादी टुटफूटको संघारपछि आज दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको हो। नेपालमा दलाल … Continue reading विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा